परासी।पश्चिमनवलपरासीको पाल्हीनन्दनमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन् ।[ ... ]