आयोनको प्रदेश संयोजकमा अधिकारी चयन

मायादेवी अनलाइन, कपिलवस्तु । नेपाल युवा संस्था संजाल (आयोन)को प्रदेश नं ५ को तदर्थ समितिको संयोजकमा सामाजिक परिवर्तनका लागि युवा अभियान, कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी चयन हुनु भएको छ । आज कपिलवस्तु जिल्लाको जितपुरमा बसेको प्रदेश स्तरिय सस्थाहरुको भेलाले सो निर्णय गरेको हो जसको सदस्यमा आइ.जि.डि.एस् का गुल्मीबाट रेशम महत, बाँके युवा संजाल बाट सपना … Continue reading आयोनको प्रदेश संयोजकमा अधिकारी चयन