युवामैत्री नीति र कार्यक्रम ल्याउन वक्ताको जोड

थानेश्वर अधिकारी, वाणगंगा । शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ सोमबार कपिलवस्तुमा पनि विविध कार्यक्रम गरी अन्तर्राष्टिय युवा दिवस मनाइयो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखमा यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्राष्टिय युवा दिवस मनाउँदै आइएको छ । कपिलवस्तु बाणगंगा नगरपालिका … Continue reading युवामैत्री नीति र कार्यक्रम ल्याउन वक्ताको जोड