दुर्गेश नन्दनी आधारभूत विद्यालयमा २ कोठे भवनकाे शिलन्यास
वाणगंगा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ स्थित दुर्गेश नन्दनी आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण कार्यको शिलन्यास गरिएको छ। विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यसहित निर्माण हुन लागेको भवनको शिलान्यास प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले गर्नुभएको हो। सिद्धार्थ सामाजिक विकास केन्द्र र शिवराज नगरपालिका वडा नं. ११ को कार्यालयको संयुक्त साझेदारीमा निर्माण … Continue reading दुर्गेश नन्दनी आधारभूत विद्यालयमा २ कोठे भवनकाे शिलन्यास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed