७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

रुपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ

रुपन्देही।आफ्नै छोरीलाई हत्या गरेको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् । प्रहरीले उनलाई आफ्नै १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोप लगाएको छ । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा बुधबार रडले हानेर छोरीको हत्या गरी शवलाई होेटलको कोठामै सिरकले…