२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

दीपेन्द्रले एकै ओभरमा ६ छक्का कसरी हाने ?

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हान्दै इतिहास रचेका छन् । दीपेन्द्र नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन् । शनिबार ओमानमा भएको खेलमा उनले कतारका मध्यगतिका बलर कमरान खानलाई अन्तिम ओभरमा लगातार छक्का हानेका हुन् । नेपाल १९ औं…