मायादेबी गाउँपालिका वडा नं ४ पुर्ण भर्ना वडा घोषणा

दिपा महत, कपिलवस्तु, ९ माघ । कपिलवस्तुको मायादेबी गाउपालिका वडा नं ४ पुर्ण भर्ना वडा घोषणा भएको छ । सोमबार वडा नम्बर ४ को पिपरा स्थित हरिवंश प्रा.वि चाकडचौडामा एक कार्यक्रमको आयोजना गरी पूर्ण भर्ना वडा घोषणा गरिएको हो । वडा भित्रका ४ बर्षदेखी १२ बर्ष उमेरसमुहका सम्पूर्ण बालबालिका बिद्यालय भर्ना भएका छन् । कार्यक्रम … Continue reading मायादेबी गाउँपालिका वडा नं ४ पुर्ण भर्ना वडा घोषणा