सामाजिक परिक्षण सम्पन्न

गिता अर्याल, तौलिहवा । कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारि परियोजनाको सामाजिक परिक्षण तौलिहबामा हिजो सम्पन्न भएको छ । युरोपियन युनियन, वी वल्र्ड अनलसको आर्थिक सहयोग तथा ग्लोवल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारिमा सञ्चालित पिक परियोजनाको सामाजिक परिक्षण सम्पन्न्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नारायण खनालले परियोजना … Continue reading सामाजिक परिक्षण सम्पन्न