सिड्सको अर्धवार्षिक समिक्षा, १५ सय घरधुरीमा खुशी ल्याउने लक्ष्य

मायादेवी अनलाइन, वाणगंगा । दिगो तथा मर्यादित आर्थिक सशक्तिकरण कार्यक्रम (सिड्स) को अर्धबार्षिक समिक्षा बुधबार संस्थाको कार्यालयमा सम्पन्न भएको छ । समिक्षा कार्यक्रममा ६ महिनाको अवधीमा संचालित कृयाकलाप, कार्यक्रमको उपलब्धी, चुनौती तथा सिकाईका विषयमा जानकारी गराइएको थियो । सिद्धार्थ सामाजिक विकास केन्द्र र स्ट्रोम फाउण्डेसनको साझेदारीमा संचालित सिड्स कार्यक्रम वाणगंगा नगरपालिकामा संचालित छ । नगरपालिकाको … Continue reading सिड्सको अर्धवार्षिक समिक्षा, १५ सय घरधुरीमा खुशी ल्याउने लक्ष्य