बालबालिकाको शिक्षामा खेलवाड गर्न हुन्नः निसार अहमद खाँ

मायादेवी अनलाइन, लबनी । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले शिक्षाको माध्यमबाट बालबालिकाको भविष्य समुन्नत बनाउनुपर्नेमा जोड दिनुभएको छ । शुद्धोधन गाउँपालिका एक सामुदायिक विद्यालयको अनुगमनको क्रममा सो कुरा बताउनुभएको हो । उहाँले बालबालिकाको शैक्षिक स्तर बृद्धि गर्न आफु निरन्तर सामुदायिक विद्यालयको सुधारमा लागिरहेको बताउनुभयो । शुद्धोधन गाउँपालिका-५ स्थित सतकुमारी शेरचन निमाविको संयुक्त अनुगमनका … Continue reading बालबालिकाको शिक्षामा खेलवाड गर्न हुन्नः निसार अहमद खाँ