सिद्धार्थको सामाजिक लेखाजोखा

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको सिद्धार्थ सामाजिक विकास केन्द्रले बार्षिक सामाजिक लेखाजोखा सम्पन्न गरेको छ । संस्थाले सरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थासंग सहकार्य गरेर समुदायमा विभिन्न काम गर्दै आएको छ । हरेक बर्ष सामाजिक लेखाजोखा गर्दै आएको सिद्धार्थले समुदायमा पारदर्शीता अभिवृद्धि गर्न यस बर्षपनि निरन्तरता दिएको हो । संस्थाले समुदायमा संचालन गरेका कार्यक्रम र … Continue reading सिद्धार्थको सामाजिक लेखाजोखा