उपमेयर अर्याल भन्छन्, सफल हुन योजना बाँड्नुपर्छ

मायादेवी अनलाइन, चारनम्बर । कनै पनि क्षेत्रमा सफल हुनका लागि योजना बाडेर अघि बढ्नुु पर्ने एक कार्यक्रमका बीच वाणगंगा नगर उपप्रमुख चक्रपाणि अर्यालले वताउनु भएको छ । कपिलवस्तुको चार नम्वरमा आयोजित संवाद सहजकर्ताहरुसंग अनुभव आदान प्रदान कार्यक्रममा सहभागी हुँदै उपमेयर अर्यालले यस्तो वताउनु भएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक क्षेत्रमा विगत लामो दशकदेखि … Continue reading उपमेयर अर्याल भन्छन्, सफल हुन योजना बाँड्नुपर्छ