सिद्धार्थले दियो तीन पालिकालाई राहत प्याकेज

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुका ३ गाउँपालिकालाई स्थानीय संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले राहत प्याकेज वितरण गरेको छ । संस्थाले शुद्धोधन, मायादेवी र विजयनगर गाउँपालिकाका १ सय ८५ घरपरिवारलाई विशेष राहत प्याकेज वितरण गरेको हो । नेपाल सरकारको लकडाउनका कारण कार्यक्षेत्रका गरिब विपन्न तथा सिमान्तकृत परिवारलाई अत्यावश्यक दैनिक उपभोग्यबस्तुको अभाव भएछि खाद्यान्न वितरण गरेको हो … Continue reading सिद्धार्थले दियो तीन पालिकालाई राहत प्याकेज