सिद्धार्थद्धारा पिपिई सेट सहित क्वारेन्टाइन बेड सहयोग

मायादेवी अनलाइन, जितपुर । कोरोना भाइरस रोकथाम र नियन्त्रणको अभियानमा वाणगंगा नगरपालिकामा स्थानीय संघ संस्थाले सहयोग गर्ने क्रम जारी छ । सोही अनुरुप स्थानीय सिद्धार्थ सामाजिक विकास केन्द्रले वाणगंगा नगरपालिकालाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सहित अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन नगरपालिकाको स्वास्थ्य संस्थालाई आवश्यक पर्ने पिपिई १२ … Continue reading सिद्धार्थद्धारा पिपिई सेट सहित क्वारेन्टाइन बेड सहयोग