कपिलवस्तुमा मनोसामाजिक सहयोगको हटलाइन सेवा, मन्त्री बरालले गरे उद्घाटन

मायादेवी अनलाइन, चारनम्बर । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउनको बेला लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन गर्न प्रदेश स्तरमा पहिलो पटक प्रदेश नं. ५ सरकारले निशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । विभिन्न हिंसाका कारणले व्यक्तिलाई पर्नसक्ने भावनात्मक असर र जोखिमलाई न्यूनिकरण गर्न मनोसामाजिक सहयोग उपलब्ध गराउने भएको छ । सो सेवा एक समारोहबीच शुक्रबार सामाजिक … Continue reading कपिलवस्तुमा मनोसामाजिक सहयोगको हटलाइन सेवा, मन्त्री बरालले गरे उद्घाटन