कोभिड–१९ रेसपोन्समा सिद्धार्थको सकृयता

मायादेवी अनलाइन, चारनम्बर । कोरोना भाइरसले निम्त्याएको संकटमा कपिलवस्तुको एक गैर सरकारी संस्थाले आफनो सकृयता बढाएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि यसको रोकथाम र यसबाट सिर्जित समस्यामा स्थानीय संस्थाले सहयोग पु¥याएको हो । लामो समयदेखिको लकडाउन र कोरोना भाइरसको संक्रमणबाट समुदाय नराम्ररी प्रभावित भएपछि कपिलवस्तु स्थित एक गैर सरकारी संस्था सिद्धार्थ … Continue reading कोभिड–१९ रेसपोन्समा सिद्धार्थको सकृयता