अर्घाखाँचीमा सिद्धार्थद्धारा मर्यादा किट बितरण तथा आवास गृहलाई सहयोग

थानेश्वर अधिकारी, चार नम्बर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गैरहेको बेला सिद्धार्थ सामाजिक विकास केन्द्रले अर्घाखाँचीको जिल्ला प्रशासन कार्यालयलाई १ सय ५० थान मर्यादा किट हस्तान्तरण गरेको छ । अर्घाखाँची जिल्लाको बिभिन्न स्थानिय तहको क्वारेन्टाइनमा रहेका १०० जना महिला र ५० जना किशोरीका लागि सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाललाई मर्यादा किट हस्तान्तरण … Continue reading अर्घाखाँचीमा सिद्धार्थद्धारा मर्यादा किट बितरण तथा आवास गृहलाई सहयोग