किशोर किशोरीको सशक्तिकरणमा सम्वाद केन्द्र प्रभावकारी बन्दै

मायादेवी अनलाइन, चार नम्बर । वाणगंगा नगरपालिकाका किशोर किशोरीको सशक्तिकरणमा सम्वाद केन्द्र प्रभावकारी बन्दै गएको छ । गतवर्षदेखि नगरपालिकाका ३ वटा वडाहरुमा बृहत रुपमा सम्वाद केन्द्रहरु संचालनमा आएपछि किशोर किशोरीको सशक्तिकरणमा प्रभावकारी हुदै गएको हो । वाणगंगा नगरपालिकामा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण कार्यक्रमको मंगलबार स्थलगत अनुगमनका क्रममा उक्त कुरा प्रष्ट भएको छ … Continue reading किशोर किशोरीको सशक्तिकरणमा सम्वाद केन्द्र प्रभावकारी बन्दै