उडान बालिकाहरुको शैक्षिक निरन्तरतामा सहयोग

मायादेवी अनलाइन, चार नम्बर । कोभिड १९ को महामारीका कारण शैक्षिक क्षेत्र प्रभावित हुँदा सयौं बालबालिकाहरु मारमा परेका छन् । विद्यालयको पठनपाठन बन्दा हुँदा यतिवेला बालबालिकाहरु घरमै बस्न बाध्य छन् । लामो समयदेखि विद्यालय नखुल्दा उनीहरुको शिक्षण सिकाई कार्य नराम्ररी प्रभावित भएको छ । विद्यालयको भरमा शिक्षण सिकाई गरिरहेका अझ ग्रामिण भेगका विपन्न बालबालिकाहरुको शैक्षिक … Continue reading उडान बालिकाहरुको शैक्षिक निरन्तरतामा सहयोग