२५ औं वर्षगाठको अवसरमा सिद्धार्थले मनायो रजत महोत्सव

दीपा महत, जीतपुर ।लुम्बिनी प्रदेश भित्रको अग्रणी गैरसरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले रजत महोत्सव मनाएको छ । संस्था स्थापनाको २५ औं वर्षको अवसरमा आइतबार आफ्नै भवनमा भब्य कार्यक्रम गरी रजत महोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा इश्वर गौतमले प्रदेशमा गैर सरकारी संस्था धेरै रहेपनि उत्कृष्ट काम गर्ने … Continue reading २५ औं वर्षगाठको अवसरमा सिद्धार्थले मनायो रजत महोत्सव