सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा महिलाका लागि मर्यादा किट वितरण

मायादेवी अनलाइन, तौलिहवा ।सिद्धार्थ सामाजिक विकास केन्द्रले किशोरी तथा महिलाका लागि ४५ वटा मर्यादा किट वितरण गरेको छ । महिलासंग सम्वन्धित महत्वपूर्ण सामग्री रहेको मर्यादा किट आइतबार स्वास्थ्य कार्यालय कपिलवस्तु र माहुरी होमका प्रतिनिधीलाई हस्तान्तरण गरेको हो । विभिन्न पालिका अन्तरगत आइसुलेशन रहेका किशोरी र महिलाहरुको लागि मर्यादा किट वितरण गरिएको संस्थाले जनाएको छ । … Continue reading सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा महिलाका लागि मर्यादा किट वितरण