सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा शाही

थानेश्वर अधिकारी, वाणगंगा । सामाजिक क्षेत्रको अग्रहणी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा आगामी २ बर्षका लागि सुर्य कुमारी शाही निर्वाचित भएकी छन् । आज सम्पन्न संस्थाको २५औं साधारण सभा तथा १२ औं अधिवेशनबाट शाही सर्व सहमतीबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल र कोषाध्यक्ष शोभा … Continue reading सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा शाही