रुपान्तरण कार्यक्रमको सरोकारवालाद्धारा अनुगमन

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शुद्धोधन र मायादेवी गाउँपालिकामा संचालित रुपान्तरण कार्यक्रमको सरोकारवाला निकायले अनुगमन गरेका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्र र आईएम स्वीडिस डेभलपमेण्ट पार्टनरसंगको साझेदारीमा संचालित रुपान्तरण कार्यक्रमको शुद्धोधन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी लगायतले अनुगमन गरेका हुन् । शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले संस्थाले गरेका कामहरुको स्थलगत अनुगमन गर्दै … Continue reading रुपान्तरण कार्यक्रमको सरोकारवालाद्धारा अनुगमन