नन्दनगरमा छुवाछुत अन्त्यका लागि सहभोज

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर २ नन्दनगरमा छुवाछुत अन्त्यका लागि सहभोज कार्यक्रम सम्पन्न भएको छ । आइतबार कोटहीमाई प्रा.वि.मा सवै जातजाती र समुदायको सहभागीतामा संयुक्त रुपमा सहभोज आयोजना भएको थियो।शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी, वडा अध्यक्ष मनोज कुमार यादव, वडा सदस्यहरु, मुस्लिम धर्मगुरु, मौलाना, पण्डित, दलित, युवा, महिलाहरुको सहभागीतामा सहभोज आयोजना … Continue reading नन्दनगरमा छुवाछुत अन्त्यका लागि सहभोज