महिलालाई स्वरोजगार बनाउछौं : उपप्रमुख चौधरी

मायादेवी अनलाइन, वाणगंगा ।वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले नगर भित्रका महिलाहरुलाई स्वरोजगार बनाउने गरी आफुले काम गरिरहेको बताउनु भएको छ । उहाँले विभिन्न खालका सिपमुलक कार्यक्रम संचालन गरेर महिलाहरुलाई स्वरोजगारको अवसर सिर्जना गरी सशक्तिकरण गरिरहेको बताउनुभयो । शनिबार सिद्धार्थ सामाजिक विकास केन्द्रले संचालन गरेको ३ महिने निशुल्क सिपमुलक तालिमको समापन तथा प्रमाण पत्र वितरण … Continue reading महिलालाई स्वरोजगार बनाउछौं : उपप्रमुख चौधरी