सामाजिक रुपान्तरणको कार्य आफैबाट शुरुवात गर्नुपर्दछ : सांसद अधिकारी

वाणगंगा । सिद्धार्थ सामाजिक विकास केन्द्रको बार्षिक सामाजिक परीक्षण कार्यक्रम शुक्रबार वाणगंगा ४ ठाकुरापुरमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले सामाजिक परिवर्तन कार्य आफुबाटै शुरुवात गरी अघि बढ्नुपर्ने बताउनुभयो । उँहाले समाज रुपान्तरणको प्रकृया लामो समयसम्म चल्ने र अप्ठ्यारो हुने भएकाले यसको निरन्तरतामा संघसंस्थाको भूमिका अपरिहार्य भएको जोड दिनुभयो … Continue reading सामाजिक रुपान्तरणको कार्य आफैबाट शुरुवात गर्नुपर्दछ : सांसद अधिकारी