शुद्धोधन वडा नम्बर २ बालविवाह तथा छुवाछुत मुक्त घोषणा

कपिलवस्तु, मायादेवी अनलाइन ।कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर २ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता गर्दै हस्ताक्षर गरेर वडालाई बालविवाह र छुवाछुत मुक्त घोषणा गरिएको हो ।घोषणा सभामा बोल्दै सभामुख घर्ती … Continue reading शुद्धोधन वडा नम्बर २ बालविवाह तथा छुवाछुत मुक्त घोषणा