२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

पुदिनाको प्रयोगले के के फाइदा गर्छ ?

काठमाडौं ।पुदिना नेपालको जुनसुकै ठाउँमा पाइन्छ । विशेषगरी पहाडी भेगमा पुदिना प्रसस्त पाइने गरिन्छ । ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा यो आफैं उम्रिएको हुन्छ । चर्को घाम नपर्ने ठाउँमा यसलाई रोपेर हुर्काउन पनि सकिन्छ । यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ । पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ । यसलाई…