१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नेपालमै पहिलो पटक कृत्रिम ‘भोकल कर्ड’ प्रत्यारोपण

ललितपुर, १२ साउन । घाँटीको क्यान्सर भई आवाज गुमाएकाहरुको उपचारका लागि नेपालमा नयाँ प्रविधि भित्रिएको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धीमा बिहिबार पहिलोपटक दुई बिरामीहरुमा ‘ॐ’ नाम दिइएको आवाज यन्त्र जडान गरिएको हो । यो प्रविधिलाई सिलिकन प्रोस्थेसिस भनिने भारतीय क्यान्सर विशेषज्ञ डाक्टर बिशाल रावले बताउनुभयो । घाँटीको बोल्ने नली अर्थात् भ्वाइस…