१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

मोटो गर्दनले गर्न सक्छ यी रोगको संकेत

एजेन्सी ।सामान्यतया मानिसहरू मोटोपनलाई पेट वरिपरि जम्मा भएको बोसो वा तौल बढ्नुका आधारमा मात्र बुझ्ने गर्छन्। तर, शरीरको एउटा यस्तो भाग छ जसले हाम्रो स्वास्थ्यका बारेमा धेरै कुरा संकेत गर्छ । गर्दन प्रायः मानिसहरूको ध्यान यो भागतर्फ जाँदैन। यदि गर्दनमा दाग देखियो वा छालाको रङ परिवर्तन भयो भने मानिस तुरुन्तै सौन्दर्य उपचार खोज्छन्। तर, गर्दनको…