एजेन्सी ।ड्राई फ्रुट्स को सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । साथै यसको सेवनले दुब्लोपनबाट छुट्कारा पाउन पनि सकिन्छ । यसको नियमित सेवनले शरीरलाई स्वस्थ तथा मोटो बनाउन पनि सकिन्छ । तौल बढाउनका लागि तपाईं किसमिसको सेवन गर्न सक्नुहुन्छ । यसका लागि तपाईं भिजाएको किसमिस खानुका साथै यसलाई महमा डुबाएर पनि खान सकिन्छ ।…