काठमाडौं ।पछिल्लो समय नेपाली किसान विभिन्न पीडामा छन् । कहिले मूख्य सिजनमै रासायनिक मल नपाउने, त कहिले आफुले उत्पदन गरेको कृषिउपजको मूल्य र भुक्तानी नपाउने किसानको नियति बनिसकेको छ । यसवर्षको बडादसैं सुरु भइरँदा किसानले दूधको भुक्तानी पाइरहेका छैनन् । उखु किसानले अनुदानबापतको रकम पाएका छैनन् । कृषिक्षेत्रमा थुप्रै संगठनात्मक संरचना र कार्यसम्पादनका धेरै समस्याहरु…