१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

यस्ता हुन्छन् पित्तथैलीमा पत्थरीको लक्षणहरू

एजेन्सी ।हिजो आज अधिकांश मानिसमा पत्थरीको समस्या देखिन थालेको छ । पत्थरी शरीरको फरक फरक हिस्सामा हुन सक्छ । यसमध्ये एक हो पित्तथैली । पित्तथैली कलेजोको तलपट्टि रहेको सानो अंग हो, जहाँ कलेजोले उत्पादन गर्ने पित्त जम्मा भएर बस्छ । चिकित्सकका अनुसार पित्तथैलीमा पत्थरी भए पनि धेरै मानिसमा सुरुवाती अवस्थामा कुनै लक्षण नदेखिन सक्छ ।…