१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

राजनीतिक संकट धकेल्ने उद्देश्यले सरकार केन्द्रित छ: प्रदीप ज्ञवाली

काठमाण्डौं । ० निर्वाचन भएको एकडेढ महिना भइसक्यो, सरकार गठनको प्रक्रिया पनि अवरुद्ध छ, राजनीतिक गाँठो त झन् पो कसिलो भयो त ? – सुनियोजित ढंगले राजनीतिलाई जटिलतामा फसाउने, अन्योलतिर धकेल्ने र जनादेशलाई अपमानित गर्ने कामहरू भइरहेका छन् । पछिल्ला घटनाक्रमले नेपाली कांग्रेस, विशेषगरि वर्तमान प्रधानमन्त्री र उहाँनिकटका मान्छेहरू त्यस काममा केन्द्रित भएको देखिन्छ ।…