६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

श्रम बैंक स्थापना गरी बेरोजगारलाई रोजगारी दिएका छौंः मेयर पाण्डे

मायादेवी अनलाइन, चार नम्बर । तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आर्थिक बर्ष २०७७/०७८ को बजेटको प्राथमिकतामा रोजगारको क्षेत्रलाई राखेको बताउनुभएको छ । कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट रोजगारी गुमाएर आउनेलाई रोजगारी दिनु स्थानीय सरकारको कर्तव्य भएको भन्दै यस बर्षको बजेटमा रोजगारलाई प्राथमिकता दिएको बताउनुभयो । रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम बजेट…