११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

प्रदेश बलियो बनाउन संविधानको पूर्ण कार्यान्वयनका लागि पहलकदमी लिएका छौँ (अन्तर्वार्ता)

लुम्बिनी ।नेपालको संविधानले राज्यको पुनर्संरचनासहित तीन तहका सरकार निर्माणको व्यवस्था गरेको छ। संविधानमा व्यवस्थित संघीय शासन प्रणालीमा प्रदेश संरचना नयाँ हो। लुम्बिनी प्रदेशले संघीयता कार्यान्वयनको अभ्यास नवीन ढङ्गले अघि बढेको छ। देशका ठूला राजनीतिक दलहरूबीचको पछिल्लो राजनीतिक सहमतिसँगै लुम्बिनी प्रदेश सरकारको नेतृत्व चेतनारायण आचार्यले गर्नुभएको छ। नेपालको संविधान, २०७२ को कार्यान्वयन र संघीयतालाई बलियो बनाउन…