२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

वाणगंगाको बनगाइबाट नगद सहित सात जुवाडे पक्राउ



तौलिहवा ।

कपिलबस्तुको बाणगंगा नगरपालिका ७ बनगाईबाट नगद सहित सात जुवाडे पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले बनगाईको जुनकिरी होटलबाट एक लाख ३६ हजार ८१५ रुपैया नगद सहित पक्राउ गरेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताउनुभयो । सो बारे थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९ शनिबार ००:००  ७ : ४८ बजे