११ माघ २०८२, आइतबार | Sun Jan 25 2026

सिनर्जी सहकारीको पाँचौँ वार्षिक साधारण सभा, २९ गते नयाँ समित चयन हुदै

कपिलवस्तु । “समृद्धिका लागि सहकार्य” भन्ने मूल लक्ष्य लिएको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि. बाणगङ्गा नगरपालिका–१, जितपुर, कपिलवस्तुको पाँचौँ वार्षिक साधारण सभा विभिन्न इकाइमा सम्पन्न भएको छ । केन्द्रिय साधारण सभा भने मुख्य कार्यालय चारनम्बर जीतपुरमा आउदाे पुस २९ गते नयाँ नेतृत्व चयन गरेर टुंगिनेछ । यहि गत पौष १८ गते उम्मेदवारी दर्ता भइ निर्वाचन…