३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

पाणिनि तमाेभूमि प्राज्ञिक विमर्श : संरक्षण तथा सम्बर्द्धन उपत्यका समन्वय समिति गठन

कपिलवस्तु । संस्कृत भाषा, व्याकरण र साहित्यका सौम्य व्यक्तित्व महर्षि पाणिनिको ज्ञानभार विश्व भर फैलिएको छ । पाणिनिको जन्म इसा पुर्व ५०० देखि इसा पुर्व ४०० को आसपास मानिन्छ । हालको राजनीतिक बिभाजन बमोजिम पाकिस्तानमा जन्मेका पाणिनि ज्ञान आर्जन र चेतनाको खोजीमा भारतका विभिन्न ज्ञानस्थलको यात्रा गर्दै नेपाली भूमिमा आएको र नेपालको अर्घाखाँची जिल्लाको मनोरम…