१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मेसीको एक्लै ४ गोल

काठमाडौँ ।लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा मोन्ट्रियलमाथि ७-१ को फराकिलो र ऐतिहासिक जित निकालेको छ। आइतबार बिहान सम्पन्न खेलमा मियामीलाई कीर्तिमानी जित दिलाउन मेसीले एक्लै चार गोल गरे भने कासेमिरो र लुइस सुआरेजले १-१ गोल थपे। इन्टर मियामीको इतिहासमा यो अहिलेसम्मकै फराकिलो जित हो। क्लबले कुनै पनि…