कपिलवस्तु । चुनावमा आफ्नो उम्मेदारको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी विघटन गरिएको छ । मंगलबार बसेको निर्वाचन समीक्षा बैठकमा नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरिएको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए । २०७९ को समानुपातिकमा एमालेको ९ हजार भोट आएकोमा योपटक ४ हजारमा घटेको छ । यस नगरमा १…