२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालय: सूर्योदय आधारभूत विद्यालय चप्परगाउँ, छनोट

कपिलवस्तु । प्रिन्सिपल्स एसोसिएसन नेपाल (पान) द्वारा तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का लागि छनोट गरिएका उत्कृष्ट आधारभूत विद्यालयमध्ये लुम्बिनी प्रदेशबाट कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँस्थित श्री सूर्योदय आधारभूत विद्यालय छनोट भएको छ। लुम्बिनी प्रदेशअन्तर्गत आधारभूत तह सञ्चालन गर्ने विद्यालयहरूमध्ये सूर्योदय आधारभूत विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा छनोट गरिएको हो। विद्यालयलाई आगामी मंसिर ४ देखि ६ गतेसम्म मधेस प्रदेशको…