मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु १ को प्रदेश सभा १ मा विष्णु पन्थीको जित निश्चित जस्तै देखिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको जारी मत गणनामा पन्थीले पाएको मतका हिसाबले उनको जित निश्चित देखिएको हो ।
विहीबार विहान ९ बजेसम्म ४ हजार ५९५ मत गणना गर्न बाँकी छ । तर पन्थीले ४ हजार ९७३ मत ल्याउनुभएको छ ।







प्रतिक्रिया