२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित



काठमाडौं ।

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरे १६७ मतसहित सभामुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले १०० मत पाइन् ।

प्रकाशित मिति : ५ माघ २०७९ बिहिबार ००:००  ३ : ४६ बजे