६ असार २०८३, शनिबार | Sat Jun 20 2026

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको अध्यक्षमा अर्याल



बुटवल ।

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेलाले नरहरी अर्याल नबिनको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ ।

भने ३ जनाको सल्लाहकार समिति समेत चयन गरेको छ, समितिको उपाध्यक्ष दिपक पन्थी,सचिब कमल शर्मा, चापागाई,सह सचिब प्रदीप बैठा,कोषाध्यक्ष रिता ज्ञाबली रहनु भएको छ।

भने सदस्यहरु भुपेन्द्र डीसी,माधब बस्याल दिक्षा भन्डारी जीबन बस्याल डा आबिश्यकार अधिकारी धर्मराज भन्डारी कमल आचार्य डा गोपाल न्यौपाने मनोज राय र थानेश्वर न्यौपाने रहनु भएको छ।

सल्लाहकारमा बरिष्ठ सल्लाहकार चन्द्रकान्त खनाल,प्रकाश ज्ञाबली र डा सन्तोष गौतम लाई चयन गरिएको प्रदेश अध्यक्ष अर्यालले बताउनु भयो।

प्रकाशित मिति : ८ माघ २०७९ आइतबार ००:००  ३ : ५८ बजे