४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यपाक पदको लिखित परीक्षा परिमार्जन गरेको छ। आयोगले आज आइतबार देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो। ‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ।

परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८ आइतबार ००:००  १२ : ०७ बजे