९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक



काठमाडौं ।

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८ आइतबार ००:००  २ : २८ बजे