२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

साफमा सानदार प्रदर्शन गरी उपविजेता बनेका खेलाडीले ५/५ लाख पाउने



काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५(५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७८ सोमबार ००:००  ६ : २८ बजे