२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

२९ जना द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने सरकारको निर्णय



काठमाडौं ।

सरकारले २९ जना द्वन्द्वपीडितलाई २३ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

बिहीबार बसेके मन्त्रिपरिषद्को बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोगको सिफारिस बमोजिम पूर्णप्रसाद पौडेलसहित २९ जनालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७८ शुक्रबार ००:००  ५ : ३२ बजे