८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

माधव नेपाल संसदीय दलको नेता चयन



काठमाडौं ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन् ।

सोमबार बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए।

त्यस्तै संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७९ सोमबार ००:००  २ : १७ बजे